• Home
  • किसान बहुउद्धेश्यीय सहकारी संस्था लि. कार्तिक १७ गतेबाट २५ बर्ष पुरा गरि २६ बर्षमा प्रवेश गरेको छ

किसान बहुउद्धेश्यीय सहकारी संस्था लि. कार्तिक १७ गतेबाट २५ बर्ष पुरा गरि २६ बर्षमा प्रवेश गरेको छ

 किसान बहुउद्धेश्यीय सहकारी संस्था लि. कार्तिक १७ गतेबाट २५ बर्ष पुरा गरि २६ बर्षमा प्रवेश गरेको छ । 
निरन्तर २५ वर्ष सम्मको यात्रामा साथ, सहयोग र हौसला दिई मार्गदर्शन गर्नुहुने शेयर सदस्य, पुर्वसन्चालक, शुभेच्छुक व्यक्ति एवं संघसंस्था, नियमनकारी निकाय, जनप्रतीनीधि लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
आगामी दिनको यात्रामा समेत यहाँहरुको अमुल्य साथ र सहयोगको अपेक्षा गर्दछौं।